CLOSE
Home Page
मुख्य समाचार
विचार/विश्लेषण
मनोरञ्जन
अर्थ / वाणिज्य
अन्तर्वार्ता
विश्व
खेलकुद
स्थानीय खबर
घटना / दुर्घटना
समाचार
विचित्र संसार
विज्ञान
सामाजिक सञ्जाल
सम्पादकीय
Videos
Events
About
Contact
Home
About us
Events
Gallery
Contact
गृहपृष्ठ
मुख्य समाचार
विचार/विश्लेषण
मनोरञ्जन
अर्थ / वाणिज्य
अन्तर्वार्ता
विश्व
खेलकुद
स्थानीय खबर
घटना / दुर्घटना
समाचार
विचित्र संसार
विज्ञान
सामाजिक सञ्जाल
सम्पादकीय
Home
अर्थ / वाणिज्य
अर्थ / वाणिज्य
कालिका माविको धान्याञ्चलबाट १ करोड ५० लाख संकलन
-
com
यज्ञ अबधिमा १ करोड ३० लाख नगद र धान, चामल, कलश गर्दा १ करोड ५० लाख पुग्ने बताईएको छ । चन्दादाता ओमराज अधिकारिले अधिकतम अक्षयकोष स्वरुप ११ लाख १७ हजार १ सय ११ रुपैया प्रदान प्रदान गरेको धान्याञ्चल मुल
सुनवलको औद्योगिक व्यापार मेलाको तयारी पूरा : उपराष्ट्रपतिले उद्घाटन गर्ने
-
com
‘शान्ति, समृद्ध उद्योग र व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ भन्ने मूल नारा सहित उधोग बाणिज्य संघ नवलपरासीले आयोजना गरेको तेस्रो पश्चिमाञ्चल स्तरीय औधोगिक व्यापार मेलाको तयारी पूरा भएको छ ।
रुपन्देही बन्दले जुकेपानीका तरकारी किसान प्रभावित
-
com
रुपन्देही बन्दको कारण नवलपरासी धौवादी जुकेपानीका किसानहरु प्रभावित बनेका छन् । दैनिक रुपमा ठूलो मात्रामा बुटवलमा तरकारी पठाउँदै आएका यहाँ किसानहरुले केहि दिनदेखिको बन्दले तरबारी बजार सम्म पु¥याउन समस्
निर्वाहमुखी भन्दा व्यवसायीक पशुपालन गर्न जोड
-
com
दलदले दुग्ध विकास सहकारी संस्थाले शुक्रबार किसानहरु बीच अन्तरकृया कार्यक्रम गरेको छ । देवचुली १० मा रहेको महाराजा सामुदायिक वनको भवनमा ग्रामिण अर्थतन्त्रको पुर्वाधार, व्यवसायिक पशुपालन नै मुख्य आधार भ
देवचुली महोत्सवको पार्किड्ड शुल्क सामाजिक कार्यमा खर्चिने
-
com
१ लाख २१ हजार रकम संकलन भएको मध्ये ५० प्रतिसत कावासोती युवा क्वलको निर्माणधिन सभाहलमा, २५ प्रतिसत स्थानीय मनकामना मन्दिरमा व्यवस्थापनमा खर्चिने भएको छ ।
यसरी चल्दैछ प्रथम देवचुली महोत्सवको तयारी
-
com
प्रथम देवचुली महोत्सव २०७३ को पूर्व सन्धामा तयारीले निकै तिव्रता पाएको छ । देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरेको प्रथम महोत्सव कस्तो हुने हो भन्ने धरैले चासो र चिन्ताले हरि
धान राम्रो फलेपछि उत्साही बन्र्दै किसान धान सिहार्दै
-
com
दशै सकिए संगै किसानहरुले धान काट्न शुरु गरेका छन् । छिटो पाक्ने जातका धान लगाएका किसानहरु अहिले धान काट्न र थन्काउनमा व्यस्त छन । वर्षभरी खाने खेतीनै धान भएको हुँदा तिहार अघिनै काम सक्न किसानहरुलाई चट
कावासोती खानेपानीको बार्षिक आम्दानी २८ करोड
-
com
आर्थिक बर्ष २०७२र०७३ मा रु २८ करोड पाँच लाख चार हजार आठ सय ७४ आम्दानी गरेको यो संस्थाले रु १६ करोड एक लाख १५ हजार नौसय ५२ खर्च गरेको र बचत रु १२ करोड ३८ लाख आठ हजार नौ सय २१ रहेको साधारण सभामा जानका
किसानले भने, मेसिनवाट गँहु र मुसुरो छर्दा लागत घट्यो उत्पादन बढ्यो
-
com
आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्चालित दक्षिण एशियामा अन्नबाली सुधारका लागि पहल (सिसा) परियोजनाको प्
५२ अर्बको निर्माणाधिन होङ्सी शिवम् सिमेन्ट यस्तो देखियो( तस्बिर सहित)
-
com
चिनियाँ र नेपाली लगानीकर्ताले करिब ५२ अर्ब लगानीमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्टले उद्योग स्थापनाका लागि निर्माणको लागि भौतिक निर्माणको कार्यलाई तिव्रता दिएको छ । यो उद्योगमा ३६ अर्ब रुपैय
साना किसान कृषि सहकारी अग्यौलीको २० करोड ५६ लाखको कारोबार
-
com
सहकारी सस्थाले आर्थिक वर्ष ७२/७३ मा २० करोड ५६ लाख रुपैयाँको कारोवार गरेको छ । २९ सय ३० जना शेयर सदस्य रहेको सहकारीले ११ सदस्यीय नयाँ नेतृत्व समेत सर्वसम्मत चयन गरेको छ ।
अकलादेवी महिला सहकारीको कारोवार १ करोड ५२ लाख ८७ हजार
-
com
अकलादेवी महिला वहुउदेश्य सहकारी संस्था लिमिटेड चोरमाराले बुधवार १७ आँै साधरणसभा तथा ९ औँ अधिवेशनको आयोजना गर्यो । महिला तथा वालवालिका कार्यालयका प्रमुख उर्वरा लुईटेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमम
कावासोती मोवाईल मेलामा ५ सय मोवाईल बिक्रि, ६५ लाखको कारोवार
-
com
नवलपरासी जिल्लामै पहिलो पटक संचालन गरिएको कावासोती मोवाईल मेला २०७३ सकिएको छ । कावासोतीको राष्ट्रिय बाणिज्य बंैक नजिकै रहेको स्थानमा भएको मेला ६ दिनसम्म संचालन भएको थियो । मेला अबधिमा करिव ४० हजार सर्
जनचेतना बचत तथा ऋण सहकारी रजहरले गर्यो २० औं साधरणसभा
-
com
जनचेतना बचत तथा ऋण सहकारी संस्था रजहरले शनिवार २० औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेप्सुनका केन्द्रीय सदस्य इन्द्रराज ज्योती पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव गिता धितालले वार्
कालिगण्डकी बचत तथा ऋण सहकारीको ३ करोड २१ लाखको कारोवार
-
com
कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कावासोतीको आठौं साधरणसभा सम्पन्न भएको छ । समाजसेवी चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उत्कृष्ट बचत कर्ता, ऋणकर्ता, उत्कृष्ट शेयर सदस्य, ल
५ दिने “कावासोती मोवाईल मेला शुरु”
-
com
नवलपरासीमा कावासोती मोवाईल मेला २०७३ शुक्रवारदेखि शुरु भएको छ । कावासोती मोबाईल एशोसिएसन कावासोतीको आयोजनामा शुरु भएको मेला यस क्षेत्रमा रहेका ६ जना मोवाईल पसलका संचालकहरुले चाडपर्वलाई मध्यनजर गर्दै
पहिलो पटक नवलपरासीमा “कावासोती मोवाईल मेला”
-
com
कावासोतीको राष्ट्रिय बाणिज्य बैंक नजिकै आयोजना गर्न लागिएको मेलामा, सामसुङ्ग, जिओनी, लाभा, पानासोनी, लिनोभो कम्पनीको मोवाईलहरुका स्टहरु रहनेछन् । मेलाको ५ हजार मानिसले अबलोकन गर्ने र १ करोडको कारोवार
धौवादीको फलामको परिमाण बारे छिट्टै अध्ययन हुन्छ : उद्योग मन्त्री जोशी
-
com
उद्योगसम्बन्धी नयाँ विधेयकबारे छलफल गर्न शुक्रबार सिंहदरबारमा बसेको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा मन्त्री जोशीले नपलपरासीको धौबादीमा रहेको फलाम खानीमा कति फलाम छ भन्ने बारेमा
बीमा गरेर पैसा कमाउँदै दूग्ध सहकारी
-
com
बीमा कम्पनीहरुले पशु तथा मानिसहरुको बीमा, तथा अन्य समानहरुको बीमा गरे लाखौँ रुपैयाँ कमाएको त सुन्नु भएको छ । तर पछिल्लो समय दूग्ध सहकारीहरुले समेत पशुहरुको बीमा गर्न थालेका छन् । जिल्ला कृषि विकास बैं
पशुपालनको लागि किसानहरु साईलेज तर्फ आर्कर्षित
-
com
नवलपरासी जिल्लाका पशुपालक किसानहरुले साईलेजको प्रयोग गर्न थालेका छन् । घाँस बढी भएको समयमा घाँसलाई सिन्की(साईलेज) बनाउँने र हिउँदमा त्यसको प्रयोग गर्ने गरिएको छ ।
बैंकले बेचेको ४ लाख २६ हजारको सुन नक्कली भएको भन्दै उजुरी
-
com
सुनारले भनिन्, बैंकबाट सुन लगेर पगाल्दा दागि देखिएपछि सूनलाई कसी लाउँदा, तेजाब लगाउँदा पनि सून बाट चाँदी निस्किएको निस्कीएपछि न्यायको खोजीमा लगेका हौं । सुन लगेको आधा घण्टा भित्रै बैङ्कमा जाँदा बैङकका
कावासोतीमा बुलेट मोटरसाईकल र महेन्दाको स्वरुपम
-
com
गैह्रे प्रतिस्ठान प्रालिले सोमबार कावासोतिमा बुलेट मोटरसाइकल र महेन्द्राको स्वरुम संचालनमा ल्याएको छ । विगत लामो समयदेखि कावासोतीमा दाजुभाई हार्डवेयर सञ्चालन गर्दै आएका हेमु पाण्डेले स्वरुम संचालनमा ल
८ करोड ६६ लाखको टोक्रे नहरले ६ सय ५० हेक्टर जमिनमा सिँचाई हुने
-
com
नहर निर्माण सम्पन्न भएपछि यहाँको ६ सय ५० हेक्टर जमिन सिचित हुने निर्माण समितिका अध्यक्ष बालनन्द अर्यालले बताए । ठूलो लगानीको नहर निर्माण भएपछि हिउँदमा पनि सिचाईको सुविधा हुने र कृषि उत्पादन वृद्धि हुन
नवलपरासीको जिल्ला निकासीको ठेक्कामा एलडिओलाई भ्रष्ट्राचारको आरोप
-
com
ठेक्का क्रममा एलडिओ लालकृष्ण शर्मा पौडेलले माथिल्लो निकायमा मिलाउनु पर्ने भन्दै ठूलो रकम लिएर आरोप दलको छ । ुस्थानिय बिकास अधिकारी र कर्मचारी मिलोमतोमा ठूलो रकम भ्रष्टाचार गरेर जिबिसको आम्दानी घटाएको
जिल्ला निकासीको ठेक्काले जिविस नवलपरासीमा तनाव
-
com
गतवर्ष जिल्ला निकासीको ठेक्का ४ करोड २५ लाख २५ हजार ५ सय २५ रुपैयाँमा गएको थियो तर यसवर्ष जिविस कर्मचारी र ठेकेदारको मिलोमतो सोहि ठेक्का १ करोड ३० लाखमा मात्र गएपछि विभिन्न राजनीतिक दल, नागरिक समाज
बसको सह चालकबाट २५ तोला सुन बरामत
-
com
थापाका अनुसार बसको कन्डक्टर अर्घाखाँची जिल्लाको ठाडा ३ निवासी २२ बर्षीय संजय क्षेत्रीको साथबाट २५ तोला काँचो ढिको सुन बरामद गरेको हो । उक्त सुनको बजार मूल्य १४ लाख ४४ हजार बराबरको रहेको छ ।
४ करोड ५० लाखको सामुदायिक बीउँ प्रसोधन केन्द्र
-
com
नवलपरासीको देवचुली नगरपालिकामा ४ करोड ५० लाखको लागतमा सामुदायिक बीउँ प्रसोधन तथा भण्डारण केन्द्रको स्थापना गरिएको छ । वडा नम्बर ३ मा स्थापना गरिएको केन्द्रको कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसि
काठमाण्डौं र पहाडी जिल्लाको च्याउ नवलपरासी भित्रिदैं
-
com
समय सँगै बजारमा च्याउको माग बढेको छ । उनले भने “असार लागेपछि बिवाहको मौसम शुरु भएको छ, भोजभत्तेरमा च्याउलाई मासुको विकल्पको रुपमा प्रयोग गर्ने हुदा माग बढेको हो ।” दैनिक रुपमा चापागाईले ८० किलो च्या
साईकलमा च्याउको व्यापार दैनिक १ हजार खल्तीमा
-
com
कावासोतीको वीपी चोकमा २५ बर्षीय हरि बहादुर बिक चर्को स्वरमा चिच्याउँदै, शरीरमा पसीना तप ! तप ! चुहाएर साईकलको घण्टी बजाएर, व्यापार गर्न व्यस्त थिए । ल हजूर च्याउ आयो, खानुहोस् स्वस्थ रहनुहोस्, स्थानीय
नरम गाविसमा पहिलो पटक अलैची खेती
-
com
नवलपरासी जिल्लामा नरम गाविसमा पहिलो पटक पहिलो पटक अलैची खेती नमुनाको रुपमा सुरुवात गरिएको छ । पहाडी गाविस नरमको ल्हापे वडा नम्बर ७ मा १३ हजार अलैचीका विरुवा लगाईएको स्थानीय यम बहादुर गुरुङले बताए ।
तालिम पछि १ सय ५० युवाको स्वरोजगार बन्ने सपना
-
com
मध्यविन्दु नगरपालिका घर भएकी गीता क्षेत्री विजय विकास श्रोत केन्द्रको सभाहलबाट शनिवार बाहिरीदा अनुहारमा नयाँ तरङ्ग थियो । निधारमा रातो टिका र हातमा ४५ दिने ग्रामीण कृषि तालिम लिएको प्रमाण पत्र समाएर क
देवचुली नगरपालिकाको मुण्डेमा सकियो १६ हप्ते “कृषक पाठशाला”
-
com
देवचुली नगरपालिकाको मुण्डेमा संचालित एकिकृत बाली जलश्रोत ब्यवस्थापन कृषक पाठशाला सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषकको अवस्था सुधार गर्नको लागि १६ हप्ते कार्यक्रम संचालन गरेको थियो । टो
रिठेपानीका महिलाहरुले सामुहिक ब्यवसायीक बंगुर पालन शुरु गरे
-
com
नवलपरासी कावासोतीको वडा नम्बर १ रिठेपानी क्षेत्रमा रहका २५ जना महिलाहरुले समूह गठन गरि सामुहिक बंगुर पालन शुरु गरेका छन् । महाराजा बंगुर पालन समूह मार्फत ५ कठ्ठा जमिन भाडामा लिएर २ वटा खोर निर्माण गरि
पानी परे सँगै किसानलाई बर्खे धान रोप्ने चटारो (फोटो फिचर )
नवलपरासी
-
असार ७
com
असार महिना शुरु भएपछि नवलपरासी सहित बिभिन्न जिल्लामा किसानहरुलाई धान रोप्ने चटारो शुरु भएको छ । समयमै बर्षा नहुदा धानको बिउँ ढिला गरि राखेका किसानहरु बर्षा शुरु भएपछि खेतबारीमाa व्यस्त देखिएका छन् । आ
कावासोतीको रिठ्ठेपानीमा महिलाहरुले सामूहिक बँगुर पालन गर्ने
अर्जुन सापकोटा कावासोती
-
असार ४
com
नवलपरासीको कावासोती रिठेपानीमा सामूहिक बँगुर पालन गरिने भएको छ । २५ जना महिलाहरुलाई ५० वटा बँगुर पाल्नको लागि अहिले फर्म निर्माण शुरु गरिएपछि समूहमा आबद्ध बनेकाहरुलाई ३ दिने तालिम प्रदान गरियो । जिल्ल
किसानको दुखेसो : यस बर्ष मकैको बिउँ समेत उठ्न मुस्किल छ
नवलपरासी
-
जेठ २९
com
समयमा पानी पर्न नसकेपछि र्सिजना भएको लामो खडेरीका कारण यस बर्ष मकै उत्पादनमा निकै धेरै गिराउट आउने भएको छ । समयमै मकै छरेकाहरुले समेत पानी परेपछि मकै बोट सोचे अनुसारले बढ्न नसक्दा मकैको लागत समेत उठाउ
रक्सी बेच्दा गरिब बनेकी नानीमायालाई कुखुराले धनी बनायो
नवलपरासी
-
जेठ २६
com
बषौँ सम्म लोकल रक्सी बनाएर बेच्दा नफेरिएको उनको जिवन ५ बर्षे कुखुरा पालनको यात्राले आमुल परिर्वतन ल्याईदिएको छ । उनी अहिले त्यस क्षेत्रको सफल कुखुरा पालक महिला किसानमा पर्छिन् । सानो खोरमा, केहि कुख
मोटो परिक्षणमा नमुना नै न्यून : प्रचार भएन की परिक्षणमा किसानको ध्यान पुगेन ?
अर्जुन सापकोटा, नवलपरासी
-
जेठ १६
com
कृषि प्रदान देश नेपाल, यहांका अधिकांस मानिसहरु कृषि पेशामा आबद्ध छन् । कृषि संग जोडिने महत्वपूर्ण पाटो माटो हो । तर माटोको अबस्था परिक्षणमा भने किसानहरुको ध्यान पुग्न नसकेको पाईएको छ । आफुले कृषि उत्प
के के परे बजेटको प्राथमिकतामा (बिस्तृत जानकारी सहित)
काठमाण्डौ
-
जेठ १५ (शनिबार) । २०७३
com
सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । व्यवस्थापिका–सांसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले कुल विनियोजन मध्य
ईजरायलपुगेपछि नेपालमै सम्भावना देखे
धनु भुषाल
-
नवलपरासी जेठ ११
com
साना किसान सहकारी संस्था मार्फत ११ महिना ईजरायलमा कृषि तालिम लिन जाने मौका पाए । अनि बिदेश जाने सोच बनाएका उनले त्यहांको आधुनिक कृषि देखेर देशमै सम्भावनाकोे सपना संगाल्र्दै यही पसिना बगाउन थाले ।
साढे ११ लाखमा नयाँ बेलहानीमा भेडा बाख्रा संकलन केन्द्र खोलिदै
अर्जुन सापकोटा
-
2073-02-07
com
नवलपरासी जिल्लाको नयाँ बेलहानी गाबिसमा भेडा बाख्रा पालन गर्ने किसानहरुको संख्या बृद्धि भएपछि बिक्रि केन्द्र संचालन गरिने भएको छ । केन्द्रिय भेडा बाख्रा प्रर्वद्धन केन्द्रको ९ लाख ५० हजार र गाउँ विकास
तीब्र आर्थिक वृद्धिका लागि सरकार महत्वकांक्षी : ओली
-
2073-02-02
com
‘कतिपयले सरकारलाई महत्वकांक्षी भयो भनिरहेका छन्,’ उनले भने, ‘हो हामी महत्वकांक्षी छौं, भएका पनि हौं, राष्ट्रिय स्वार्थका लागि महत्वकांक्षा हुनुपर्छ ।’ सरकारले बनाइरहेको चौधौं आवधिक योजनाको छलफल गर्न आ
अमलटारी होमस्टे देशकै उत्कृष्ट
puja chapagai
-
2073-01-28
com
सम्मान पाएपछि त्यहांका होमस्टे सञ्चालक र स्थानिय निकै हर्षित बनेका छन् । यस सम्मानले होमस्टे देशबिदेशमा परिचित हुंने र त्यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक यहां आउने भन्र्दै रामनाथ थारुले खुसी ब्यक्त
११ कमजोरी भेटीयो सामसुङको नयाँ स्मार्टफोनमा
Devchuli
-
Thursday November 5, 2015 | बिहीबार, कार्तिक १९, २०७२ | ११:३६:३७ AM
com
सामसुङले ग्यालेक्सी एस सिक्स एज गएको अप्रिलमा बजारमा ल्याएको थियो । गुगलको प्रोजेक्ट जिरोको टिमले एस सिक्स एजमा रहेको लुपहोलले ह्याकरहरुलाई सहयोग गर्ने सहितका ११ वटा सुरक्षाकमजोरी सार्वजनिक गरेको हो ।
- Advertisement -
Most Read News
५२ अर्बको निर्माणाधिन होङ्सी शिवम् सिमेन्ट यस्तो देखियो( तस्बिर सहित)
19 Oct 2016
नरम गाविसमा पहिलो पटक अलैची खेती
09 Jul 2016
पशुपालनको लागि किसानहरु साईलेज तर्फ आर्कर्षित
08 Sep 2016
कालिका माविको धान्याञ्चलबाट १ करोड ५० लाख संकलन
13 Dec 2016
पहिलो पटक नवलपरासीमा “कावासोती मोवाईल मेला”
30 Sep 2016
यसरी चल्दैछ प्रथम देवचुली महोत्सवको तयारी
04 Nov 2016